झापा । झापाको विर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भइ पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु