काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले आगामी शनिबार (जेठ २७) का लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
जसपाको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक डाकिएको हो।
बैठक आगामी शनिबार पार्टी कार्यालय (बालकुमारी) मा दिउँसो १ बजे सुरु गरिने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा