काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।
जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथी आजबाट छलफल सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'