काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकमा वृद्धि भएको छ । बिहीवार सेयर बजार परिसूचांक नेप्सेमा १६.५४ अंकको वृद्धि भएको हो । आज नेप्से १६.५४ अंकले वृद्धि हुँदै १८६६.३४ बिन्दुमा पुगेको छ ।
नेप्से बढेको दिन अघिल्लो दिनको तुलनामा कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज ६१ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६५ करोड ४६ लाख बराबरमा किनवेच भएको छ ।
१७१ कम्पनीको मुल्यमा उल्लेख्य वृद्धि भएको दिन आज ३७ कम्पनीको मुल्यमा भने गिरावट आएको छ । त्यस्तै ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार