भारत । भारतको छत्तीसगढमा एक महिलाले आफ्नो बुवासँग मिले श्रीमानको हत्या गरेकी छन् । छत्तीसगढको दुर्ग जिल्लामा महिला(कविता साहू)ले आफ्नो बुवासँग मिलेर श्रीमान(अभिषेक नायक)को हत्या गरेकी हुन् ।
प्रहरीले ती महिला र उनका बुवालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आरोपित महिलाले आफू श्रीमान्बाट हैरान भएकोले छुटकारा पाउन हत्या गरेको बयान दिएकी छन् ।
समाचारमा जनाइएअनुसार उनीहरूको चार वर्ष पहिले प्रेम विवाह भएको थियो । अभिषेक मादक पदार्थ सेवन गर्ने गर्थे । उनको एउटा छोरा समेत छन् ।तर, चोरी मामलामा अभिषेक जेल गएपछि ती महिलाले अर्को युवकसँग बिहे गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या