नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

सफल खबर संवाददाता

सोमबार, ०८ जेठ २०८०, १५ : २९
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस