काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार सामान्य अंकले घटेकाे छ । यो सेसनमा नेप्से परिसुचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ ।
यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर छ ।
यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार