एजेन्सी । म्यानमारको सैन्य सरकारले ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको छ ।
जुन्ता प्रमुखले आफ्नो राष्ट्रको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत सो निर्णय लिएका हुन् ।
प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ ।
सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ पुस २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी