काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारमा जाने या नजाने विषय तत्काल टुंगो नलगाउने भएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागि हुने या नहुने विषयको निर्णय राजनीतिक समितिको बैठकले गर्ने भएको हो । समितिको बैठक पुस १८ र १९ गते बस्ने तय भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनकाअनुसार त्यतिबेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्नेछ । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागिताबारे भने अनिर्णत बनेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै