चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक गरिएको छ ।
महाधिवेशन प्रतिनिधि टुङ्ग्याउन नसक्दा हिजो बन्द सत्र प्रभावित भएको थियो । आज दिउँसो २ बजेबाट बन्द सत्र सुरु गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ । सुरूमा करिब २८ सयको हाराहारीमा प्रतिनिधि रहेको बताइए पनि ४२ सयजति पुगेको नेता गणेश पराजुलीले बताएका छन् । यद्यपि सार्वजनिक सूचीमा त्यति संख्या पुग्दैन ।
महाधिवेशनमा कोशीबाट ५५१, मधेश ५४०, बागमती ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० प्रतिनिधि टुङ्गो लगाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु
रास्वपा महाधिवेशन: एक जनाले एक उम्मेदवारको मात्र प्रस्तावक बन्न पाउने
रास्वपा महाधिवेशन उद्घाटन : रवि-बालेनसँगै अतिथिले पनि बजाए घण्टी
रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)