काठमाडौं । काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।
महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर