काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन साहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रबाट आएका फाइल सात दिनभित्र शून्य बनाउन सुनिता डंगोलको निर्देशन
‘मानवीय संवेदनशीलताको ख्याल गरिन्छ’ : सुनिता डंगोल
सुनिता डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता
सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि
सुनिता डंगोल जेनेभा प्रस्थान
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति