धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे ।
दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी
मल किन्न छुट्टै संस्था चाहिन्छ : कृषि मन्त्री
मलको हाहाकार हुन्छः मन्त्री अधिकारी
रासायनिक मल आपूर्तिको लागि २८ अर्ब ८२ करोड बजेट, ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना
याक र चौरी नेपालको पहिचान र गौरव हुन् : कृषिमन्त्री
रासायनिक मल प्रर्याप्त हुन ६० अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी