काठमाडौं । मौन अवधिमा मत प्रभावित पार्न चलखेल गरेको आरोपमा प्रहरीले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाका एमाले अध्यक्षसहितका कार्यकर्ताहरु रहेको छ ।
बूढानीलकण्ठ नगरपालिका ६ मा एमालेका कार्यकर्ताले मत प्रभावित गर्न पैसा बाँड्न लाग्दै गर्दा उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ