काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से ३३.३६ अंकले घटेर १९ सय ८९ को विन्दुमा पुगेको छ ।
आज दिनभर २ सय २४ कम्पनीका ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँमा किनबेच भएको छ । आज म्युचुअल फण्ड समुहबाहेक अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार