एजेन्सी । एसिया कपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समूह ए अन्तरगत हुने खेल आज साँझ ७:४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ ।
यसअघि दुई टोली यही मैदानमा २४ अक्टोबर, २०२१ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए । उक्त खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । यद्यपि एसिया कपमा सन् २०१४ पछि पाकिस्तानले भारतलाई हराउन सकेको छैन ।
एसिया कपका १४ खेलमा भारतले ८ मा जीत हासिल गरेको छ भने पाकिस्तानले ५ खेलमा जीत हासिल गरेको छ । भारतले सात पटक यो प्रतियोगिता जितेको छ भने ३ पटक उपविजेता रहेको छ । पाकिस्तानले यो उपाधि २ पटक जितेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ भदौ २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा