काठमाडौं । उपचारका क्रममा टिचिङ अस्पताल महाराजगन्जबाट भागेका कैदी पक्राउ परेका छन् ।
नख्खु कारागारमा रहेका कैदी रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई प्रहरीले ललितपुरको लुभुबाट पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।
आँखाको उपचार गर्न जाँदा उनी बुधबार अस्पतालबाट प्रहरीलाई छक्याउँदै भागेका थिए । सो प्रकरणमा सो घटनाबारे उपत्यका प्रहरी कार्यालयले समिति नै बनाएर छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी