काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलमा ६१ सदस्यीय पदाधिकारी बनाइएको छ । जसको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए ।
यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । उनका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो बन्यो वाईसीएलको ७४ जना पदाधिकारी टीम (सूचीसहित)
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिनुहोस्’
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा