अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, ११ : ३०
अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी 

रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । १३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छिन् ।

प्रतिक्रिया दिनुहोस