राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, ११ : ३७
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दै ।

कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।

असन्तुष्ट पक्षको नेतृत्वमा महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस