काठमाडौं । अमेरिकामा चट्याङ लागेर ४ जना घाइते भएका छन् ।
अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिक भएको घटनामा २ पुरुष र २ महिला घाइते भएका हुन् । अमेरिकामा केही दिनदेखि जारी भारी वर्षा र आँधीकाबीच चट्याङ लागेको हो । वासिङटन डीसीको लाफेएक पार्कमा भएको घटनापछि सोही क्षेत्र सील गरिएको छ ।
अमेरिमा वर्षेनी आउने आँधी सामान्य भएपनि चट्याङ लागेर घाइते हुने घटना भने दुर्लभ हो । अमेरिकाको राष्ट्रिय मौसम सेवाले आँधी केही दिन जारी रहने भन्दै सबैलाई सचेत रहन अपील समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० साउन २०७९, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा