काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ। यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ।
३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ। कुल २० वटा कारोबार भएको छ।
१० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो