काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले उक्त प्रगति विवरणमा सरकार बनेबाट ७५ वटा काम गरेको उल्लेख गरेका छन्।
जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका विवरण समावेश छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका १०० दिन: सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय
चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह