काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली न्यायपालिकामा विकृति बढेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रसाइलीले उच्च स्तरीय छानबिन आयोग गठन गरेर न्यायपालिकाको विकृति नियन्त्रण गर्न माग गरेका हुन्।
‘देवयानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० वर्षसम्म धाउनु पर्छ, न्यायमूर्तीहरूले समयमा न्याय दिन सकिरहेका छैनन्’, रसाइलीले संसदमा भने, ‘करिव २ सय न्यायधिसलाई न्यायपरिषदले छानबिनको दायरामा ल्याएको छ, त्यसैले न्यायपालिका भित्रको विकृति अन्त्य गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेर अघि बढनु पर्छ।’
सरकारले छानबिन आयोग गठन गरेर जनतालाई बेलैमा न्याय दिन ढिलाइ गर्न नहुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार