जनकपुरधाम । प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको ठूलो पंक्ति माउ पार्टी एमालेमै फर्किन लागेको खुलासा गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीको ठूलो पंक्ति एमालेमै फर्किन लागेको खुलासा गरेका हुन् ।
समाजवादीबाट कोको फर्किन लागे भन्ने विषयमा भने उनले खुलाएनन् । तर, समाजवादीको ठूलो टिम एमालेमा फर्किन लागेको भने खुलाए ।उपाध्यक्ष पाण्डेले समाजवादीका नेताहरु माओवादी जान नसक्ने र आफ्नो अस्तित्वको रक्षा पनि गर्न नसक्ने दाबी पनि गरेका छन् । उनका अनुसार माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे