काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५ सय १ जनाको मृत्यु भएको छ ।
२०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशकका विभिन्न जिल्लाहरूमा भएका विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको ज्यान गएको हो ।
सो अवधिमा एक हजार ७ सय १ विपद्का घटना भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।यस्तै प्रदेशमा एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिमार्जन भयो मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’
मधेश प्रदेशमा मन्त्रालय संख्या पुनर्संरचना गर्न कार्यदल गठन
रास्वपा मधेश प्रदेश संस्थापक सभापति शर्मा काँग्रेसमा प्रवेश
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा