काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सउनले पार्टीभित्र काम गर्ने वातावरण नरहेको उल्लेख गरेका छन् । चौधरीले आफूले पद मात्र नभई पार्टीको साधारण सदस्यता समेत त्यागेको जनाएका छन् ।
राजीनामा-पत्रमा चौधरीले पार्टी आफ्नो नीति-सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएको आरोप लगाएका छन् ।
बै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा-पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन