एजेन्सी । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार एकाएक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । भारतीय सर्वोच्च अदालतले बिहीबार उनले संसदमा आफ्नो पक्षमा बहुमत देखाउनु पर्ने फैसला गरेको केही मिनेटमै राजीनामा घोषणा गरेका हुन् ।
शिवसेनाका उनी अल्पमतमा रहेको दाबी गरिएको छ भने यहीबीचमा राज्यपाल भगत कोशियालीले बिहीबारका लागि विधानसभा बोलाएका थिए । विधानसभाबाट विश्वासको मतको प्रक्रिया थालीने भएपछि त्यसलाई रोक्न मुद्दा परेको थियो ।
तर अदालतले विधानसभा रोक्न अस्वीकार गर्दै बिहीबारका लागि विश्वासको मत लिन बाटो खुला गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ असार २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित