काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन् । आइतवार मेयर बालेनले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई राप्रपा नेपालका अध्यक्ष थापाले प्रशंसा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा मेयर बालेनले ध्यान दिएको राम्रो लागेको लेखेका छन् । उनले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बालेनलाई शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा