काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका विश्वास पात्र चन्द्र बहादुर गुरुङ र उद्धव पौडेल राप्रपामा फर्किएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार गुरुङ र पौडेललाई पार्टीमा स्वागत गरेका हुन् ।
केही दिन अगाडि राप्रपा नेपालबाट राजीनामा दिएका उनीहरु आज राप्रपामा प्रवेश गरेका हुन् । उनीहरु कमल थापाका विश्वास पात्र भएपनि साथ छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग