काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्दैछ।
एमसिसी सम्झौता नेपालको हितमा नरहेको भन्दै पार्टीले दरबारमार्गस्थित एमसिसी कार्यालय घेराउ गर्ने जनाएको हो। विप्लवको पार्टीले एमसिसी देशको हितविरुद्ध रहेको बताउँदै आएको छ। यसभन्दा अगाडि पनि एमसिसी कार्यालय घेराउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?