धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पद तथा गोपनीयताको नभएर पद तथा पारदर्शीताको शपथ लिइनुपर्ने बताएका छन् । उनले सरकारले शपथसम्बन्धी व्यवस्थामै परिवर्तन गरिनुपर्ने धारणा राखेका छन् ।
नेपाल सरकारसँग मेरो माग भन्दै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पद तथा गोपनीयताको नभएर पद तथा पारदर्शीताको सपथ खान पाए हुन्थ्यो । गोपनीयता भने पछि के के गोपनीय राख्नु पर्ने रु जनतालाई सूचनाको हक नदिने हो कि रु’ स्वतन्त्रबाट मेयर विजयी हर्कले आफूलाई जनताको सेवक बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रधानमन्त्रीको संसदीय उपस्थितिबारे हर्क साम्पाङको प्रश्न
प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि धमिल्यायो : हर्क साम्पाङ
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति हर्क साम्पाङको आपत्ति