धनगढी । कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएनाको छ ।
नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते