काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा तीन सय ३० रुपैयाँले घटेर आज प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?