चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम रहेको छ ।
अहिले सम्म ६१७७ मत अहिले सम्म गनिएको छ । जसको मत परिणाम अनुसार रेनु दाहालको २२१२ र उनका निकटतम प्रतिष्पर्धी विजय सुवेदीको २१८९ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले २४३६ मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपाका उम्मेदवार हिमला गुरुङले १७६५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण