सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।
घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
चीनमा सुरुङ मार्गभित्र बस दुर्घटना : १४ जनाको मृत्यु, ३७ घाइते
भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु
खोटाङको खाल्लेमा बस पुगेपछि गाउँले खुसी
बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस
तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते