चितवन । सिमलतालबाट त्रिशुलीमा खसेकाे २ वटा बस मध्ये एउटा बस बालुवामा पुरिएकाे अस्थामा भेटिएकाे छ ।
२०८१ असार २८ गते सिमलतालमा ६५ जना यात्रु बोकेका दुईवटा बस ठुलो प'हिरो जाँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।
दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने तीन जना घा'इते भएका थिए । ५१ जना बेपत्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक बसमा पनि ‘लगेज ट्याग’ प्रलाणी लागू
मकवानपुरमा बिजुलीको पोलमा ठोकियो यात्रु बस, २२ जना घाइते
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते