काठमाडौं । हनुमानढोका दरबार क्षेत्र वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधरणका लागि खुला हुने भएको छ ।
०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो गद्दी बैठक अमेरिकी सहयोगमा पुनर्निर्माणपछि आजदेखि अवलोकनका लागि खुला गर्न लागिएको हो ।हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले मंगलबार अपराह्न उद्घाटनपछि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १२ : ५३
लेखकबाट थप