काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ लगत्तै मन्त्री खनालले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हुन्। उनी काठमाडौँ-६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सीमासम्बन्धी बाँकी विवाद कूटनीतिक संवादबाट समाधान गर्ने सरकारको नीति’ : परराष्ट्र मन्त्री खनाल
परराष्ट्र मन्त्री खनालसँग रुसी महासंघका राजदूतको शिष्टाचार भेट
परराष्ट्र मन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
परराष्ट्र मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
‘नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्छौँ’: परराष्ट्र मन्त्री खनाल
परराष्ट्र मन्त्री खनाल बेइजिङमा