काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुआती-११ को घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण लिम्बुको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् । खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुनेछ ।
हाल थाईल्यान्ड फिफा वरियताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै