काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिएका हुन् । राजीनामाको कारण भने सार्वजनिक भएको छैन ।
अस्ट्रेलियन नागरिक म्याद गत फागुनमा मात्र मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल आएको एक वर्ष नहुँदै उनको राजीनामा आएको हो ।
उनको प्रशिक्षणमा सात अन्तर्राष्ट्रिय खेल खेल्दा एक जित, दुई बराबरी गरेको नेपालले चार हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै