गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, १९ : ५९
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति

काठमाडौँ ।आत्मदाह पछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति भएको छ।

सरकार र मृतक नेपालीका परिवारबीच भएको सहमतिअनुसार घटनासँग सम्बन्धित विभिन्न विषयलाई सहमतिका आधारमा सम्बोधन गर्ने समझदारी भएको जनाइएको छ।

सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

सहमति :

प्रतिक्रिया दिनुहोस