चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै नरहेको बताएका छन । माडीमा उनले सडक र पुल उद्घाटन गदै उनले भने, ‘तपाईंहरु लाल माडी निर्माणको अभियानमा जुट्नु भएको छ,’ ‘त्यसको सफलताको शुभकामना व्यक्त गर्दछु। पार्टी नेतृत्व र जनप्रतिनिधिको हैसियतले म तपाईंहरुको साथमा हुनेछु।’
। ‘निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ तर हाम्रो लागी यो निर्वाचन सामान्य चुनाव मात्र होइन,’ उनको भनाइ छ, ‘माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ।’
चेपाङ समुदायको नमुना बस्तीको समेत उदघाटन गरेका प्रचण्डले त्यहाँका शहीद परिवारसँग भेटघाट समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?