काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालीहरुको महान चाड (फागु) होलीको अवसर शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक संजालबाट शुभकामना व्यक्त गर्दै उनले पहाडी क्षेत्रमा आज र मधेशमा भोली मनाउन गईरहेको फागु पर्वको अवसरमा देश र विदेशमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनी र दाजुबहिनीमा शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, 'सम्पुर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा फागु पर्वको हार्दिक मंगलमय शुभकामना छ ।'
फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर र रङ खेल्दै यो पर्व मनाईने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड