काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विप्लव देउवा भेट्न पुगेका हुन् ।
सो क्रममा सरकार र नेकपा बीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन र बन्दी नेता कार्यकर्ता रिहा वारे छलफल भएको थियो ।
भेटमा देउवाले माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै जारी प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा गृह मन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु लगायतको पनि सहभागिता थियो भने नेकपाबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ फागुन २०७८, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति