काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–२, मूलडाँडाका एक युवाले आफैँलाई भरुवा बन्दुक हानेर आत्महत्या गरेका छन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक खतिवडाले स्थानीय ३५ वर्षीय रामबहादुर गोलेले मङ्गलबार राति आफैँले आफूलाई बन्दुक हानेर आत्महत्या गरेको जानकारी दिए ।
गोलेले आफ्नै घर नजिकैको एउटा रुखको फेदमा गई भरुवा बन्दुकले छाती र घाँटीकोबीच भागमा गोली हानी आत्महत्या गरेको उनले बताए । एक-दुई दिन अघिदेखि रामबहादुर र श्रीमतीबीच वादविवाद भएको प्रहरीले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ माघ २०७८, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास