चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका नेता पुन स्थानीय समयानुसार आज दिउँसो २ बजे डिस्चार्ज हुने भएका हुन्। तर उनी चार दिनपछि मात्र स्वदेश आइपुग्नेछन् । उनको सचिवालय स्रोतका अनुसार डिस्चार्ज भए पनि दुई दिन उनी त्यही अस्पतालमा आराम गर्नेछन् । त्यसपछि मात्रै स्वदेश प्रस्थान गर्नेछन् ।
योसँगै थाइल्याण्ड र चीनमा गरी ९८ दिन लामो उपचारपछि उनी अस्पतालबाट बिदा हुन लागेका हुन् । उनी नेपालमा नभएकै कारण नेकपा माओवादी केन्द्रको अध्यक्ष बाहेकका पदाधिकारी छनोटको निणर्य समेत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन