बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुन:स्थापन कार्यविधि स्वीकृत

सफल खबर संवाददाता

आइतबार, ३१ जेठ २०८३, १५ : २०
बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुन:स्थापन कार्यविधि स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुन:स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।

बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस