काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।
आफूलाई हल्का लक्षणसहितको संक्रमण भएको जानकारी ज्ञवालीले ट्वीटमार्फत दिएका छन् । चारपाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन पनि उनले आग्रह गरेका छन् ।
कुनै लक्षण देखिए कोरोना परीक्षण गर्न र सचेत हुन पनि उनले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली