काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना केहीबेरमै सुरु हुने भएको छ । निर्वाचन कमिटीले राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा सीसीटीभी जडान गरेको छ भने सभापतिका सबै मतपेटिका एकीतृत गरेको छ ।
सभापतिको मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई मतगणनास्थलमा बोलाइएको छ भने प्रतिनिधिहरु सबै उपस्थित भएपछि मुचुल्का तयार गरेर गणना सुरु गरिनेछ । अहिले मतगणनास्थलमा सुरक्षा कडा बनाइएको छ भने मतपेटिकालाई प्रहरीले पहरा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै